नेपाली समय Loading...२०७८ बैशाख २६ आईतवार

निशान भट्टराईको ‘भुन्टी’ भिडियो सार्वजनिक

सबैको मन छुन सफल नेपाल आइडल सिजन १ का फस्ट रनर अप निशान भट्टराईको ‘भुन्टी’ बोलको गीत आज युट्युवमा सार्वजनिक भएको छ । नेपाल आइडलबाट चर्चित बनेका उनीले यस गीतमा मार्फत आफ्नो उत्कृष्ट अभिनय पनि देखाएका छन् । उनलाई अभिनयमा एलिशा राईले साथ दिएकि छिन् ।
उनको पहिलो भिडियो उत्कृष्ट हुने देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्